यस प्रतिष्ठानबाट मिति २०७४/०९/२१ गतेको कान्तिपुर दैनिकमा प्रकाशित घर बहालमा लिने सम्बन्धी सुचनाको म्याद २०७४/१०/०६ गतेदेखी पुनः १५ दिनको लागि थप गरिएको हुँदा सम्बन्धित सबैमा जानकारीको लागि सुचित गरिन्छ ।