यस प्रतिष्ठानबाट २०७४।११।२५ गते कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित सूचना अनुसार विभिन्न पदको लागि प्राप्त आवेदनहरुमध्ये मेडिकल अफिसर÷हाउस अफिसर, डेन्टल सर्जन र स्टाफ नर्स पदको लिखित परिक्षा निम्नानुसार लिईने भएको हुँदा सम्बन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ । प्रवेश पत्र मिति २०७४।१२।२५ गतेदेखि राप्ती उपक्षेत्रीय अस्पताल स्थित प्रतिष्ठानको कार्यालयबाट उपलब्ध गराईने छ । अन्य पदको अन्र्तवार्ताको मिति पछि सूचित गरिनेछ ।

लिखित परिक्षाको मिति : २०७४।१२।२९ गतेबिहिबार
समय : विहान ८ः०० बजेदेखि
स्थान : सरस्वती माध्यमिक विद्यालय, काठेकोहल, भरतपुर, दाङ्ग

पत्र-पत्रीकामा प्रकाशित सुचना