यस प्रतिष्ठानबाट मिति २०७४।१२।२९ गते मेडिकल अफिसर, डेण्टल सर्जन र स्टाफ नर्स पद
करारमा पदपुर्तिका लागि लिईने लिखित परिक्षाको नतिजा सोही दिन अपरान्ह राप्ती उपक्षेत्रीय
अस्पताल घोराही, दाङ्गको सूचना पाटीमा टाँस गरिने व्यहोरा सूचित गरिन्छ । सफल
उमेद्वारहरुको अन्र्तवार्ता मिति २०७४।१२।३० गते शुक्रबार देहाय बमोजिम हुने हुँदा सक्कल
प्रमाणपत्रहरु साथमा लिई अन्र्तवार्ताका लागि निम्न स्थान र समयमा उपस्थित हुनका लागि
सम्बन्धित सबैमा यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

स्थान : राप्ती उपक्षेत्रीय अस्पताल, घोराही, दाङ्ग
समय :
मेडिकल अफिसर : बिहान १०ः३० बजेदेखि
डेण्टल सर्जन : बिहान ११ः३० बजेदेखि
स्टाफ नर्स : दिउसो १ः०० बजेदेखि

सुचना