नेपाल चिकित्सक संघको आयोजनामा हुन लागेको Women in Medicine in Nepal 2021 अवार्ड द्वारा यस राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीज्यू सम्माननीय राष्ट्रपति श्री विद्यादेवि भण्डारीज्यूद्वारा आज मिति २०७८/०४/२२ मा सम्मानित हुनु भएको छ । Women in Medicine in Nepal 2021 अवार्ड चिकित्सा सेवामा कार्यरत रही उत्कृष्ट सेवा गर्ने महिला चिकित्सकलाई प्रदान गरिन्छ ।