यस प्रतिष्ठानकी निर्देशक डा. प्रज्ञा सिंह बस्नेतज्यू COVID-19 को महामारीको समयमा प्रतिष्ठान अस्पतालको Focal Person को रुपमा Frontline मा रही संक्रमित विरामीको उपचार ब्यवस्थापन, Fever clinic संचालन, Isolation ward र ICU का विरामीको उपचार ब्यवस्थापनमा अमुल्य योगदान पुर्याइ रहनु भएको ब्यहोरा स्मरण गर्दै वांहा मिति २०७९/०१/०१ मा सम्माननीय राष्ट्रपतिद्वारा सुप्रवल जनसेवाश्री पदकबाट विभूषित हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ