दाङ, २४ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० थान पिपिइ, २ बोरा चना, ३ पेटी अण्डा , १२ बोरा चामल र १,००० थान मास्क हस्तानतरण गरेको छ।