by RAHS | Aug 8, 2021 | Events, RAH-Notice
नेपाल चिकित्सक संघको आयोजनामा हुन लागेको Women in Medicine in Nepal 2021 अवार्ड द्वारा यस राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीज्यू सम्माननीय राष्ट्रपति श्री विद्यादेवि भण्डारीज्यूद्वारा आज मिति २०७८/०४/२२ मा सम्मानित हुनु भएको छ ।...
by RAHS | Jul 26, 2021 | Events
मिति २०७८/०४/१० का दिन यस जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुबाङज्यूले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गर्नुभएको छ । अस्पतालको पछिल्लो प्रगतिको बारेमा जानकारी लिदै कोरोना तेस्रो भेरियन्टको लहरको सम्भावित जोखिमलाई मध्यनजर गर्दै भएका तयारीको...
by RAHS | Jun 26, 2021 | Events
मिति २०७८/०३/११ मा दाङ जिल्लाका प्रहरी उपरीक्षक श्री गणेश चन्दज्यूले कोभिड–१९ को महामारीको जटिलतम परिस्थितिमा कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार ब्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउनु भएकोले प्रतिष्ठान परिवारको तर्फबाट वाँहाको यस कार्यको सराहना गर्दै कदर पत्र...
by RAHS | Sep 28, 2020 | Events
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रम अन्तर्गत मिति २०७७ साल असोज १० गते शनिवार विहान ८:०० बजे प्रतिष्ठानको मुख्य कार्यालय, आइशोलेसन वार्ड तथा अस्पताल परिसरमा वृक्षारोपण गरियो । कार्यक्रममा प्रतिष्ठानका...