Events
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको दोस्रो वार्षिकोत्सव
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रम अन्तर्गत मिति २०७७ साल असोज १० गते शनिवार विहान ८:०० बजे प्रतिष्ठानको मुख्य कार्यालय, आइशोलेसन वार्ड तथा अस्पताल परिसरमा वृक्षारोपण गरियो । कार्यक्रममा प्रतिष्ठानका...