Rapti Academy of Health Sciences, Dang, Nepal

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ, नेपाल

अस्पताल व्यवस्थापन समिति

रजिष्ट्रार– अध्यक्ष
प्राज्ञिक परिषद्को सदस्य सचिवको काम गर्ने डीन – सदस्य
प्रमुख जिल्ला अधिकारी, दाङ – सदस्य
प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय, दाङ – सदस्य
अस्पतालको मेट्रोन / नर्सिङ प्रमुख – सदस्य
अस्पतालका चिकित्सक शिक्षकहरु मध्येबाट उपकुलपतिद्वारा मनोनित तीन जना– सदस्य
अस्पतालका अधिकृत कर्मचारीहरुमध्येबाट उपकुलपतिद्वारा मनोनित एकजना– सदस्य
निर्देशक– सदस्य–सचिव