उपकुलपति डा. बिकाश लामिछाने

उपकुलपति डा. बिकाश लामिछाने, रजिष्ट्रार श्री प्रकाश थापा, शिक्षाध्यक्ष डा. बसन्त लामिछाने, डीन डा. सागर पन्थी र सहायक निर्देशक डा. एन्जेलिका कार्की

Rapti Academy of Health Sciences

Year Established

Rapti Academy of Health Science (RAHS) is a state-hold entity and the first medical college to be established in Province 5.

Year Established

प्रतिष्ठानले २०८० देखि शैक्षिक कार्यक्रम संचालनमा ल्याउने !

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा यसै शैक्षिक सत्र २०८० देखि शैक्षिक कार्यक्रम BSc Nursing र BNS कार्यक्रम शुरु हुन गइरहेको छ । चिकित्सा शिक्षा आयोगबाट दुवै शैक्षिक कार्यक्रमहरुको लागि २०/२० सिट संख्या निर्धारण गरिएको छ ।

चिकित्सा शिक्षा आयोगबाट लिइएको BSc Nursing र BNS कार्यक्रमको Common Entrance Exam (एकिकृत प्रवेश परीक्षा) दिई उत्तीर्ण भएका विद्यार्थीहरुले यस प्रतिष्ठानमा अध्ययन गर्न सक्नेछन् । गुणस्तरीय तथा दक्ष जनशक्ति उत्पादन गर्ने मुख्य लक्ष्य लिएको यस प्रतिष्ठानमा अनुभवी Faculty, अनुकुल शैक्षिक वातावरण, पर्याप्त भौतिक पूर्वाधार रहेको छ।

(मिति : २०७८ असोज ९ गते शनिवार विहान ८ः३० बजे )
An institution committed to excellence in Medical Care and Medical Education
Learn more about the Institution
RAHS ACT
The Legislature-Parliament of Federal Republic of Nepal unanimously endorsed the ‘Rapti Health Science Academy Bill, 2074’ on the 10th October 2017. Download the act below.
Our Team
Headed by Vice Chancelor Dr. Bikash Lamichhane, our team comprises of one of the most passionate and experienced personalities of medical care and teaching industry.
Downloads and Notices
Find all downloads and notices issued by RAHS by clicking on the button below.