Events

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुबाङज्यूल द्वारा  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुबाङज्यूल द्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन

मिति २०७८/०४/१० का दिन यस जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुबाङज्यूले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गर्नुभएको छ । अस्पतालको पछिल्लो प्रगतिको बारेमा जानकारी लिदै कोरोना तेस्रो भेरियन्टको लहरको सम्भावित जोखिमलाई मध्यनजर गर्दै भएका तयारीको...

कदर पत्र सहित सम्मान गर्दै

कदर पत्र सहित सम्मान गर्दै

मिति २०७८/०३/११ मा दाङ जिल्लाका प्रहरी उपरीक्षक श्री गणेश चन्दज्यूले कोभिड–१९ को महामारीको जटिलतम परिस्थितिमा कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार ब्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउनु भएकोले प्रतिष्ठान परिवारको तर्फबाट वाँहाको यस कार्यको सराहना गर्दै कदर पत्र...

Covid-19 को संक्रमणको नियन्त्रण तथा रोकथाम

Covid-19 को संक्रमणको नियन्त्रण तथा रोकथाम

मिति २०७७/०७/१७ गते Covid-19 को संक्रमणको नियन्त्रण रोकथाम, परीक्षण र उपचारको अवस्थाको विश्लेषण र भविष्यमा आउन सक्ने चुनौती, सो को लागि गरिएको प्रयास र अपनाउनु पर्ने आवश्यक तयारी आदि विषयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. संगीता भण्डारीज्यूको...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको दोस्रो वार्षिकोत्सव

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रम अन्तर्गत मिति २०७७ साल असोज १० गते शनिवार विहान ८:०० बजे प्रतिष्ठानको मुख्य कार्यालय, आइशोलेसन वार्ड तथा अस्पताल परिसरमा वृक्षारोपण गरियो । कार्यक्रममा प्रतिष्ठानका...