https://rahs.edu.np see more
https://rahs.edu.np see more
https://rahs.edu.np see more
https://rahs.edu.np see more
https://rahs.edu.np/post/tender-and-quotation/detail/notice-of-intent-of-acceptance--9c10d465-89ff-4597-8938-3063e9d0323a see more
बोलपत्रको आर्थिक प्रस्ताब खोल्ने सम्बन्धी सूचना !
see moreInvitation for Bids !
see moreमितिः २०८०-०६-२९ गते सोमबार प्रतिष्ठान स्थापनाको छैठौं वार्षिकोत्सब विभिन्न
कार्यक्रमहरुको आयोजना गरी सम्पन्न भयो । सो अवसरमा घोराही उपमहानगरपालिकाका प्रमुख एवं प्रतिष्ठान सभा (सिनेट) सदस्य श्री नरुलाल चौधरी र समारोह समितिका अध्यक्ष उपकुलपति डा. विकास लामिछानेले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नुभयो । सो अवसरमा वाँहाहरुले राष्ट्रिय र प्रतिष्ठानको झण्डोत्तोलन गर्नुभयो ।
प्रमुख अतिथिको रुपमा संबोधन गर्नुहुँदै नगर प्रमुख श्री नरुलाल चौधरीले यस प्रतिष्ठान दाङको साथै तत्कालिन राप्ती अंचलका जिल्लाहरु रुकम, रोल्पा, सल्यान,प्यूठान बासी नागरिकहरुको सेवा उपचार गर्ने आशा र भरोसाको... see more
आज मिति २०८०-०६-१७ गते बुधबार माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिष्ठानका सह–कुलपति श्री मोहन बहादुर बस्नेतज्यूबाट प्रतिष्ठानको नवनिर्मित शिक्षण अस्पताल भवनको समुद्घाटन भयो ।
सो अवसरमा माननीय मन्त्रीज्यूले प्रतिष्ठानको अस्पतालका विभिन्न विभाग तथा वार्डहरुको निरिक्षण गर्नुको साथै उपचाररत विरामी र तीनका कुरुवाहरुसँग उनीहरुको स्वास्थ्य र समस्याका बारेमा जानकारी लिनुभयो ।
माननीय मन्त्रीज्यूले कुनै पनि नेपाली विपन्नता र गरिबीको कारण स्वास्थ्य उपचार सेवाबाट बन्चित हुनु नपरोस्, जीवन गुमाउनु नपरोस्, त्यसको लागि नेपाल सरकार, प्रतिष्ठान तथा अस्पतालहरु... see more
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, दाङले जेरियाट्रिक मेडिसिन विषयमा एक वर्षे फेलोसिप कार्यक्रम सञ्चालन गर्ने प्रयोजनले विशेषज्ञहरु सम्मिलित समितिमार्फत तयार गरिएको पाठ्यक्रमको विषयमा जानकारी दिन शुक्रबार राजधानीमा Dissemination and Endorsement कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रम विश्व स्वास्थ्य संगठन नेपालको प्राबिधिक तथा आर्थिक सहयोगमा प्रतिष्ठानले सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा यस प्रतिष्ठानका सहकुलपति श्री मोहनबहादुर बस्नेतले जेरियाट्रिक विधालाई अगाडि बढाउनका लागि राप्त... see more
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङले आगामी शैक्षिक शत्रदेखि POST-DOCTORAL FELLOWSHIP IN GERIATRIC MEDICINE विषयमा शैक्षिक कार्यक्रम संचालन गर्नको लागि पाठयक्रम बिकास कार्यशाला गोष्ठी आयोजना बिश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा मिति २०८० आश्विन २ गते देखी बिभिन्न स्वास्थ्य संस्थाका सम्बन्धित विषयका (GP & EM, Internal Medicine & Geriatric Medicine) विज्ञहरूको सहभागितामा संचालन भईरहेको छ ।
see more