आज मिति २०८०-०६-१७ गते बुधबार माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिष्ठानका सह–कुलपति श्री मोहन बहादुर बस्नेतज्यूबाट प्रतिष्ठानको नवनिर्मित शिक्षण अस्पताल भवनको समुद्घाटन भयो ।
सो अवसरमा माननीय मन्त्रीज्यूले प्रतिष्ठानको अस्पतालका विभिन्न विभाग तथा वार्डहरुको निरिक्षण गर्नुको साथै उपचाररत विरामी र तीनका कुरुवाहरुसँग उनीहरुको स्वास्थ्य र समस्याका बारेमा जानकारी लिनुभयो ।
माननीय मन्त्रीज्यूले कुनै पनि नेपाली विपन्नता र गरिबीको कारण स्वास्थ्य उपचार सेवाबाट बन्चित हुनु नपरोस्, जीवन गुमाउनु नपरोस्, त्यसको लागि नेपाल सरकार, प्रतिष्ठान तथा अस्पतालहरु... see more